Skip to content
LAXMI SUNRISE BANK

गुल्मी-१ः सागर ढकाल विजयी, एमाले-काँग्रेस पत्तासाफ !

अर्थ सरोकार

काठमाडौँ । गुल्मी-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सागर ढकाल विजयी भएका छन् ।

नेपाली काँग्रेसका चन्द्र भण्डारीलाई भारी मतान्तरले हराउँदै ढकाल विजयी भएका हुन् । ढकालको विजयसँगै गुल्मी-१ मा एमाले र काँग्रेस पत्तासाफ भएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK