Skip to content
LAXMI SUNRISE BANK

मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स प्राप्ति गर्ने सहमति

अर्थ सरोकार

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले एकैपटक दुई कम्पनीलाई प्राप्ति गर्ने भएको छ । मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई प्राप्ति गर्ने भएको हो । 

सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई प्राप्ति (एक्विजिसन) गर्नका लागि मुक्तिनाथ विकास बैंकले समझदारी पत्रमा हस्ताक्षरसमेत गरेको छ । योसँगै यी कम्पनीहरुको आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK