काठमाडौँ । विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपालको स्थान खस्किएको छ । समृद्धि फाउन्डेसनले सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रताः २०२६ वार्षिक प्रतिवेदन अनुसार नेपालको एक स्थान खस्किएको हो ।
प्रतिवेदन अनुसार यसअघि सन् २०२५ मा १६५ देशमध्ये ८९औँ स्थानमा रहेको नेपालको स्तर सन् २०२६ मा ९०औँ स्थानमा झरेको छ ।
उक्त प्रतिवेदन क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा सार्वजनिक गरिएको हो । सन् २०२६ मा नेपालको स्थान खस्किए पनि कोभिड-१९ महामारीपछि स्थानमा व्यापक सुधार भएको देखिन्छ ।
यसअघि सन् २०१९ मा नेपाल ९८औँ स्थानमा थियो भने सन् २०२० मा नेपालको स्थान अझै खस्किएर १००औँ स्थानमा पुगेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्