Skip to content
LAXMI SUNRISE BANK

दशैँ नजिकिएसँगै बसपार्कमा काठमाडौँ छाड्नेको भीड (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । दशैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो घर गाउँ फर्किने यात्रुहरूको चहलपहल बढेको छ । काठमाडौंको जडीबुटीस्थित अरनिको बसपार्कमा घर फर्किने यात्रुहरूको भिड देखिन थालेको हो ।

दशैँ मनाउन परिवारसँग भेटघाट गर्न र टीका थाप्न आफ्नो गाउँघर जाने यात्रुहरू बसपार्कमा जम्मा हुन थालेका छन् । दशैँ नजिकिएसँगै बसपार्क क्षेत्रमा यात्रुको चाप बढेको हो । बाँकी तस्विरमा हेर्नुहोस्:

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK