काठमाडौँ । महानवमीमा तलेजु भवानी मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । वर्षको एक दिन (महानवमी) मात्र खुल्ने यो मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको हो ।
हनुमानढोका दरबार क्षेत्रमा रहेको यो मन्दिरमा मंगलबार लाखौँ भक्तजन पूजाआराधना गर्न पुगेका छन् । दर्शनार्थीको भीडले हनुमानढोका दरबार क्षेत्र भरिभराउ बनेको छ । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्