काठमाडौँ । प्रकृति भित्रै पनि स्वर्ग भेटिन्छ । मनमा कौतुहलता र आश्चार्य लाग्छ सक्छ । यो सृष्टिमा असम्भव भन्ने कुरा केही नहुँदो रहेछ । प्रकृति भित्रै पनि स्वर्ग भेटिने रहेछ भन्ने उदाहरण हो, मुगु जिल्लामा अवस्थित ‘महेन्द्र ताल’ अर्थात् रारा ताल ।
प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम जुन निकै अद्भुत र अलौलिक छ । धर्तिमै भेटिएको प्रकृतिको स्वर्ग हो रारा । नीलो आकाश सरह पानी, वरपर कोणधारी वन, टाढा देखिने हिमश्रृंखला, हरियालीको शितलता र पर्यटक आकर्षकको केन्द्र ‘रारा’ आफैमा सौभाग्वती छ ।
यो ताल बिहान कालो, दिउँसो नीलो र साँझ सप्तरङ्गी देखिन्छ । तालको नीलो पानी,वरपरको कोणधारी वनजंगल र सुन्दरता नै यहाँका मुख्य आकर्षक हुन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्