Skip to content
LAXMI SUNRISE BANK

तीन दिने भ्रमणका लागि रास्वपा सभापति लामिछाने भारत हिँडे

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत जान हिँडेका छन् । उनी तीन दिने भ्रमणका लागि भारत हिँडेका हुन् ।

लामिछाने भारत भ्रमणका लागि प्रस्थान गरेको उनको सचिवालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

विज्ञप्तिमा सभापति लामिछाने भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या देवीको पूजाअर्चनाका लागि परिवारसहित पुग्ने र यो उनको निजी भ्रमण रहेको उल्लेख छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK