Skip to content
LAXMI SUNRISE BANK

सुरु भयो छठ पर्वको रौनक, बजारमा बाँसका सामाग्रीको बिक्री बढ्यो, व्यापारीलाई भ्याइनभ्याई ! (तस्वीरहरु)

अर्थ सरोकार

काठमाडौँ । सिरहामा छठ पर्वका लागि किनमेल सुरु भएको छ । छठ पर्व नजिकिएसँगै सिरहाका बजारमा छठ पूजामा प्रयोग हुने बाँसका सामग्रीको किनबेच बढ्न थालेको हो ।

सूर्यदेवलाई अर्घ्य दिन आवश्यक पूजा सामग्री राख्न प्रयोग गरिने ढाकी, नाङ्लो, सुप र कोनिया लगायतका सामग्री खरिद गर्न बजारमा सर्वसाधारणको चहलपहल देखिन थालेको छ । 

पर्वको तयारीसँगै बाँसका सामग्रीले बजारमा छठको रौनक थपेका छन् । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK