काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणलाई लक्षित गर्दै नयाँ दिल्लीस्थित हैदराबाद हाउस आसपास नेपाल र भारतका राष्ट्रिय झण्डा राखेर सजाइएको छ । त्यहाँ प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिरसमेत राखिएको छ ।
प्रधानमन्त्री शाह आज भारत भ्रमणका लागि नयाँदिल्ली आउँदैछन् । भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम छ । भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल हुनेछ । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्