काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ को ट्रफि सुदूरपश्चिम रोयल्सले हात पारेको छ । फाइनल खेलमा लुम्बिनी लायन्सलाई हराउँदै रोल्यसले ट्रफि हात पारेको हो ।
यसअघि एनपिएलका दुई सिजनमै फाइनलमा पुगेको सुदूरपश्चिम रोयल्स पहिलो सिजनमा जनक बोल्ट्स र दोस्रो सिजनमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो ।
तर, तेस्रो पटक पनि फाइनलमा पुगेको रोल्यसले लुम्बिनी लायन्सलाई हराउँदै ट्रफि जितेको हो । पुरस्कारस्वरुप सुदूरपश्चिम रोयल्सले ट्रफि र १ करोड २० लाख रुपैयाँ नगद पाएको छ । तेस्रो पटकको प्रयासमा जित हात परेपछि सुदूरपश्चिम रोयल्सका खेलाडीसँग फ्यानहरु पनि मैदानमा ट्रफिसँग रमाएका थिए । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्