Skip to content
LAXMI SUNRISE BANK

एनपिएल फाइनलमा पुगे सिट क्षमताभन्दा बढी दर्शक, उभिएर खेल हेर्न बाध्य ! (तस्वीरहरु)

अर्थ सरोकार

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल हेर्न सिट क्षमताभन्दा बढी दर्शक त्रिवि क्रिकेट मैदान पुगेका छन् ।

सिट नपाएपछि धेरै दर्शक प्यारापिटमा उभिएर खेल हेर्न बाध्य भएका छन् । उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स खेलिरहेका छन् । लुम्बिनीले सुदूरपश्चिमलाई १५६ रनको लक्ष्य दिएको छ । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK