×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइपीओ जारी गर्ने मुख्य एजेन्डासहित मन्दाकिनी हाइड्रोपावरले साउन २७ गते बोलायो विशेष साधारणसभा, अरु एजेन्डा के-के?

PRIME CA
GLOBAL IME BANK

आइपीओ जारी गर्ने मुख्य एजेन्डासहित मन्दाकिनी हाइड्रोपावरले साउन २७ गते बोलायो विशेष साधारणसभा, अरु एजेन्डा के-के?

१२ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्न विशेष साधारणसभा बोलाएको छ । कम्पनीले साउन २७ गते आफ्नो रजिष्टर्ड कार्यालय सिनामंगलमा अपरान्ह ४ बजे सभा बोलाएको हो ।

सभाले सेयर खरिदका लागि आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा सर्वसाधारण समक्ष दरखास्त आव्हान गर्ने, कम्पनीले एक्सेलिङ्ग इन्भेष्टमेन्ट तथा नेपाल गोर्खा रिर्सोसेजलाई गाभेपश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएको हुनाले प्रबन्धपत्र संशोधन गर्ने लगायतका प्रस्ताव पारित गर्ने भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: