काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से २९.२४ अंकले बढेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको ४९ करोड १५ लाख ५० हजार ७ सय ५५ बराबरको सेयर कारोबार भएको छ ।
यसपछि अपि पावर कम्पनी, यूनाइटेड मोदी हाईड्रोपावर, सानिमा माई हाईड्रोपावर, नेशनल हाईड्रोपावर कम्पनी, नबिल बैंक, हिमालयन डिस्टिलरी, अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, नेपाल बैंक र अरुण काबेली पावरको सर्वाधिक सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२५ कम्पनीको ३ करोड २३ लाख ५५ हजार २६० कित्ता सेयर खरिद बिक्री हुँदा १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६ सय ५१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्