काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले चौंथो त्रैमासमा खुद नाफामा ६६६.८१% ले छ्लाङ मारेको छ । अघिल्लो वर्ष २ करोड ९ लाख ३६ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको यस कम्पनीले यो त्रैमासमा १६ करोड ५ लाख ३९ हजार रुपैयाँ कमाउन सफल भएको हो ।
यस्तै सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको खुद ब्याज आम्दानी ८७.२६% र सञ्चालन नाफा ५७९.१०% ले बढेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ५९ पैसाले बढेर ३८ रुपैयाँ ९७ पैसा पुगेको छ ।
वोमीले यसअघि ग्रामीण स्वयं सेवक लघुवित्तसँग मर्ज गरेर एकीकृत कारोबार गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्