Skip to content
LAXMI SUNRISE BANK

अरुण काबेली पावरले कमायो २८ करोड ९७ लाख रुपैयाँ खुद नाफा, प्रतिसेयर आम्दानी १८ रुपैयाँ २८ पैसा (विवरणसहित)

अर्थ सरोकार

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासमा अरुण काबेली पावरले खुद नाफा १६८.३८% ले बढाएर २८ करोड ९७ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १० करोड ७९ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढेपछि नाफामा सकारात्मक प्रभाव परेको हो । अघिल्लो वर्ष ४० करोड ७२ लाख रुपैयाँ विद्युत् बिक्रीबाट आम्दानी गरेको कम्पनीले यो त्रैमासमा बढाएर ७० करोड ६७ लाख रुपैयाँ पुर्याएको छ ।
 १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा २९ करोड २२ लाख रुपैयाँ छ । यस्तै प्रतिसेयर आम्दानी १८ रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ४३ पैसा रहेको कम्पनीले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK