काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेडले आईपीओ निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड पुगेका छन् । दुबै कम्पनीले साउन १३ गते आईपीओ निष्कासनको लागि बोर्डसंग अनुमति मागेका हुन् ।
उपकार लघुवित्तले सर्वसाधणलाई २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता सेयर निष्कासन गर्नेछ । लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट क्यापिटल रहेको छ ।
यस्तै रिभर फल्स पावरले पनि आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि आईपीओ निष्कासनको अनुमति माग गरेको छ । कम्पनीले ३४ करोड ३० लाख रुपैयाँ बराबरको ३४ लाख ३० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्