
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार नेप्से बढेको छ । नेप्से परिसूचक मंगलबारको तुलनामा १८.७६ अंकले बढेर २४४१.८५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०८ कम्पनीको १ करोड ५२ लाख ८९ हजार २५९ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ६२ लाखमाथिको कारोबार भएको छ ।
बुधबार पनि सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ९३ करोड ३४ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: प्राइम कमर्शियल बैंक र नेपाल बैंकको भएको छ । आज ५ समूहबाहेकका अरु सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् भने पोखरा फाइनान्सका लगानीकर्ताले सबैभन्दा गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्