×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल लघुवित्त वित्तीय संस्थाले माग्यो ८५ जना कर्मचारी, एसएलसी पास गरेकालाई पनि अवसर (भ्याकेन्सी नोटिससहित)

PRIME CA

सिभिल लघुवित्त वित्तीय संस्थाले माग्यो ८५ जना कर्मचारी, एसएलसी पास गरेकालाई पनि अवसर (भ्याकेन्सी नोटिससहित)

२६ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि ८५ जना कर्मचारीको माग गरेको छ । कम्पनीले कनिष्ठ सहायकदेखि अधिकृत तहसम्मको लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले १ जना अधिकृत, ४ जना कनिष्ठ अधिकृत, ५ जना कनिष्ठ सहायक अधिकृत, ३७ जना सहायक तथा बरिष्ठ सहायक र ३८ जना कनिष्ठ सहायक पदमा कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्य उम्मेदवारले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र इमेलमार्फत आवेदन दिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: