Skip to content
LAXMI SUNRISE BANK

के तपाईं जागिरको खोजीमा हुनहुन्छ ? सगरमाथा इन्स्योरेन्सले माग्यो विभिन्न पदका लागि कर्मचारी (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले मार्केटिङका लागि म्यानेजर, डेपुटी म्यानेजर, असिस्टेन्ट म्यानेजरका लागि, मार्केटिङमा जुनियर अफिसर, अफिसर, सिनियर अफिसरका लागि केही, डेभलपमेन्ट अफिसर, सिनियर डेभलपमेन्ट अफिसरका लागि केही, ट्रेनि डेभलपमेन्ट अफसरका लागि केही, अन्डरराइटिङमा म्यानेजरका लागि एक जना, डेपुटी म्यानेजर, असिस्टेन्ट म्यानेजर १ जना कर्मचारीको माग गरेको हो ।
यस्तै क्लेमका लागि जुनियर अफिसर १ जना, एग्रिकल्चर एण्ड माइक्रो इन्स्योरेन्सका लागि जुनियर अफिसर, टेक्निकल अफिसर, कम्प्लाइन्स र लिगल अफिसर १ जना, एचआरमा असिस्टेन्स २ जना, रि-इन्स्योरेन्समा अफिसर, असिस्टेन्ट वा जुनियर असिस्टेन्ट १ जना, मार्केटिङ एण्ड कम्युनिकेसनका लागि १ जना कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले भदौ ४ गतेभित्र दरखास्त दिनुपर्नेछ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK