×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से ०.६६ अंकले घट्दा १८ अर्ब २० करोडमाथिको कारोबार, अपि पावर कम्पनीको सेयर सर्वाधिक किनबेच

PRIME CA

नेप्से ०.६६ अंकले घट्दा १८ अर्ब २० करोडमाथिको कारोबार, अपि पावर कम्पनीको सेयर सर्वाधिक किनबेच

१ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से सामान्य अंकले घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ०.६६ अंकले घटेर ३१५९.४२ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज कुल २२१ कम्पनीको ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता सेयर खरिद बिक्री हुँदा १८ अर्ब २० करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको ८६ करोड ३८ लाखबढीको सेयर कारोबार भएको छ । आज ६ समूहबाहेकका सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: