×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् मंगलबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

यी हुन् मंगलबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

Artha Sarokar

१ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से ०.२३ अंकले बढेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको ८६ करोड ३८ लाख २४ हजार ७ सय ७१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यसपछि हाईड्रोईलेक्ट्रिसिटी ईन्भेष्मेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, अरुण काबेली पावर, रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नेपाल बैंक, फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, नेशनल हाइड्रोपावर कम्पनी, हिमालयन डिस्टिलरी र मुक्तिनाथ विकास बैंकको सर्वाधिक सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२१ कम्पनीको ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता सेयर खरिद बिक्री हुँदा १८ अर्ब २० करोडमाथिको कारोबार भएको छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी