×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफामा सामान्य वृद्धि, जगेडा कोषमा ६९ करोड २६ लाख रुपैयाँ (विस्तृत विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफामा सामान्य वृद्धि, जगेडा कोषमा ६९ करोड २६ लाख रुपैयाँ (विस्तृत विवरणसहित)

२ भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासमा प्राइम लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढेको छ । कम्पनीको नाफा ३.२५% ले बढेर ३० करोड ८२ लाख रुपैयाँ पुगेको हो । अघिल्लो वर्ष यसले २९ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीले जीवन बिमा कोषको आकार पनि २८.०४% ले बढेर १४ अर्ब ६९ करोड रुपैयाँ पुगेको जनाएको छ भने प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ भने १३५.०७ पैसा रहेको छ । अघिल्लो वर्षको यसैअवधिमा प्राइमको जीवन बिमा कोषमा ११ अर्ब ४७ करोड रुपैयाँ थियो ।
साथै चुक्ता पूँजी २ अर्ब ४१ करोड रुपैयाँ र जगेडा कोषमा ६९ करोड २६ लाख रुपैयाँ रहेको यस कम्पनीको खुद बिमा शुल्क २२.११% ले बढेर ३ अर्ब ०८ करोड रुपैयाँ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी