×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Q4 Report : पोखरा फाइनान्सले गर्यो कमालको प्रगति, खुद नाफासहित अधिकांश सूचकहरुको अवस्था सन्तोषजनक !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

Q4 Report : पोखरा फाइनान्सले गर्यो कमालको प्रगति, खुद नाफासहित अधिकांश सूचकहरुको अवस्था सन्तोषजनक !

Artha Sarokar

६ भाद्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पोखरा फाइनान्सको पनि नाफा बढेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै १२ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको हो । यो नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ७४.०५% ले धेरै हो । अघिल्लो वर्ष कम्पनीले ७ करोड ३० लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।
यस्तै कम्पनीको खुद ब्याज आम्दानी ४.३५% र सञ्चालन नाफा ७३.०३% ले बढेको छ । कम्पनीको चुक्ता पूँजी ९६ करोड ३१ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ३० करोड ५५ लाख रुपैयाँ रहेको छ । कम्पनीले प्रतिसेयर आम्दानी ५ रुपैयाँ २३ पैसाले बढाएर १३ रुपैयाँ १९ पैसा पुर्याएको छ । प्रतिसेयर नेटवर्थ भने १४१ रुपैयाँ ४१ पैसा छ रहेको कम्पनीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी