×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुई दिन भारी अंकले घटेको नेप्से बिहिबार १७.५७ अंकले बढ्यो, १३ अर्बमाथिको कारोबार हुँदा ८ कम्पनीको मुल्यमा सर्किट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

दुई दिन भारी अंकले घटेको नेप्से बिहिबार १७.५७ अंकले बढ्यो, १३ अर्बमाथिको कारोबार हुँदा ८ कम्पनीको मुल्यमा सर्किट

Artha Sarokar

१० भाद्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा सुधार आएको छ । मंगलबार र बुधबार भारी अंकले घटेको नेप्सेमा आज १७.५७ अंकको सुधार आएको हो ।

बुधबारको तुलनामा नेप्से परिसूचक १७.५७ अंकले बढेर ३०९४.०१ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज कुल २३२ कम्पनीको २ करोड १६ लाख ९० हजार ५८५ कित्ता सेयर खरिद बिक्री हुँदा १३ अर्ब ४२ करोडमाथिको कारोबार भएको छ ।

आज पनि सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ९३ करोड ८४ लाख बढीको सेयर कारोबार भएको छ । आज ८ समूह घटेका छन् भने ५ समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी