×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनिलिभर नेपाल लिमिटेडद्वारा लाभांश घोषणा, लगानीकर्ताले प्रतिकित्ता ५६० रुपैयाँका दरले नगद पाउने…! (विवरणसहित)

PRIME CA

युनिलिभर नेपाल लिमिटेडद्वारा लाभांश घोषणा, लगानीकर्ताले प्रतिकित्ता ५६० रुपैयाँका दरले नगद पाउने…! (विवरणसहित)

२२ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लगानीकर्ताहरुलाई प्रतिकित्ता ५६० रुपैयाँका दरले नगद लाभांश दिने घोषणा गरेको हो ।
यो लाभांश प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ । कम्पनीले अघिल्लो वर्ष प्रतिकित्ता १०० रुपैयाँ मात्र नगद दिएको थियो । सभाको लागि कम्पनीले असोज २५ गते बुक क्लोज गर्ने घोषणा गरेको छ । यसर्थ असोज २४ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: