Skip to content
LAXMI SUNRISE BANK

नेपाल ल्यूव आयलको साधारणसभा असोज १८ गते हुने, ३५ प्रतिशत लाभांश दिने प्रस्तावसहित यस्ता छन् पेस गरिने प्रस्ताव

अर्थ सरोकार

एजिएम नोटिस :
कम्पनी : नेपाल ल्यूव आयल लिमिटेड
इभेन्ट : साधारणसभा
हुने मिति : असोज १८ गते
विवरण :
नेपाल ल्यूव आयल लिमिटेडको साधारणसभा असोज १८ गते हुने भएको छ । सभाका लागि कम्पनीले असोज ५ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्नेछ ।
पेस गर्ने प्रस्तावहरु :
३०% बोनस सेयर र ५% नगद गरी कुल ३५% लाभांश दिने ।
सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालन नियुक्ती गर्ने ।
आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पनि पेस हुने ।
एजिएम हुने स्थान र समय :
नेपाल ल्यूवको कार्यालय झम्सिखेल ललितपुरबाट जुम एपमार्फत हुने ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK