Skip to content
LAXMI SUNRISE BANK

नेशनल माइक्रोफाइनान्सको ३६ हजार ५०० कित्ता संस्थापक समूहको सेयर बिक्री खुला, प्रतिकित्ता मूल्य १ हजार २२ रुपैयाँ

अर्थ सरोकार

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको बुधबारबाट संस्थापक समूहको सेयर लिलामीमा आएको छ । कम्पनीले ३६ हजार ५०० कित्ता संस्थापक समूहको सेयर प्रतिकित्ता १ हजार २२ रुपैयाँ तोकेर बिक्रीमा ल्याएको हो । लगानीकर्ताले सो सेयरमा न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
उक्त सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् भने लगानीकर्ताले१०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि असोज १३ गतेभित्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ, टेकुमा पुग्नेगरी आवेदन दिनुपर्नेछ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK