बुधबारको बजारमा पनि सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको २३ करोड ३४ लाख ८५ हजार ५११ रुपैयाँको सेयर कारोबार भएको हो । यस अलावा नेशनल हाईड्रोपावर कम्पनी, आरएमडिसि लघुवित्त वित्तीय संस्था, हिमालयन डिस्टिलरी, अपि पावर कम्पनी, महालक्ष्मी विकास बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, ज्योति विकास बैंक र नेपाल बैंकको सेयर पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

बुधबारको सेयर बजारमा १३ कम्पीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । आएसिएफसी फाइनान्स, बेस्ट फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर कम्पनीसहित १३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेसँगै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, श्री इन्भेष्टमेन्ट फाइनान्स, पञ्चकन्या हाइड्रोपावर कम्पनी, माउन्टेन हाईड्रो नेपालका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्