×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असार १० गतेबाट एनआइसी एसिया सेलेक्ट–३० फन्डको १० करोड इकाई बिक्री खुला हुने, कति कित्तासम्म भर्न पाइन्छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

असार १० गतेबाट एनआइसी एसिया सेलेक्ट–३० फन्डको १० करोड इकाई बिक्री खुला हुने, कति कित्तासम्म भर्न पाइन्छ ?

Artha Sarokar

१ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एनआइसी एसिया क्यापिटलको असार १० गतेबाट एनआइसी एसिया सेलेक्ट–३० फन्ड बिक्रीमा आउने भएको छ । क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री खुला गर्ने भएको हो । जसमा १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआइसी एसिया बैंकलाई छुट्याइएको छ भने बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
यसमा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि असार १४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्म सबै इकाई बिक्री नभएमा असार २४ गतेसम्म खुला रहनेछ ।लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँको दरमा सी–आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी