एजिएम नोटिस :
कम्पनी : सिबिआईएल क्यापिटल लिमिटेड
इभेन्ट : साधारणसभा
हुने मिति : कार्तिक ५ गते, शुक्रबार
विवरण :
कम्पनीकाे पन्ध्राैँ वार्षिक साधारणसभा कार्तिक ५ गते, शुक्रबार हुने भएको छ । सभा प्रयोजनको लागि क्यापिटलले असाेज २० गते एक दिनका लागि बुक क्लोज मिति तय गरेको छ ।
पेस गर्ने प्रस्तावहरु :
चुक्ता पूँजीकाे २५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव पेश हुने ।
सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिने ।
आर्थिक वर्ष २०७८ असार मसान्तसम्मकाे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेही अवधिकाे नगद प्रवाह विवरणलगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिने
आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिने ।
एजिएम हुने स्थान र समय :
क्यापिटलकाे रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुने ।