×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जीवन विकास लघुवित्त वित्तीय संस्थाले १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ जारी गर्ने, धितोपत्र बोर्डले दियो अनुमति

अर्थ सरोकार

प्रकाशित मिति : १ असार २०७८, मंगलवार

PRIME CA

जीवन विकास लघुवित्त वित्तीय संस्थाले १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ जारी गर्ने, धितोपत्र बोर्डले दियो अनुमति

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । लघुवित्तलाई १९ लाख ७७ हजार ३०० कित्ता अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न बोर्डले जेठ ३० गते अनुमति दिएको हाे ।
आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्नेछ । कम्पनीको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी-आइआर बीबीबी (त्रिपल बी) रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै दायित्व पुरा गर्न सकिने औषत जोखिम रहेको जनाउँछ। आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: