×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु क्यापिटलको १३औं वार्षिक साधारणसभा शनिबार, ४०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रभु क्यापिटलको १३औं वार्षिक साधारणसभा शनिबार, ४०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुने

Artha Sarokar

१५ आश्विन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रभु क्यापिटलको १३औं वार्षिक साधारणसभा भोलि शनिबार हुने भएको छ । कम्पनीको सभा होटल एल्फट, छाँया सेन्टर ठमेलमा बिहान ११ बजे सुरु हुने भएको हो ।
कम्पनीले सभामा ४०% नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट २२.३८८५% बोनस सेयर र १७.६१% नगद लाभांश वितरण गर्न लागेको हो । यस्तै सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका एजेन्डामा पनि छलफल हुने कम्पनीले जनाएको छ ।
साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि पेस हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी