×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले माग्यो विभिन्न प्रदेशका लागि कर्मचारी (भ्याकेन्सी नोटिससहित)

PRIME CA

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले माग्यो विभिन्न प्रदेशका लागि कर्मचारी (भ्याकेन्सी नोटिससहित)

१५ आश्विन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले पनि कर्मचारीको माग गरेको छ । कम्पनीले प्रदेश नं १ का लागि रंगेली, चैनपुर, उर्लाबारी शाखा तथा उप-शाखाका लागि केही कर्मचारी मागेको हो ।
यस्तै प्रदेश नं २ का जलेश्वर र लालबन्दी शाखा तथा उप-शाखा कार्यालयका लागि केही, वागमति प्रदेशका लागि चरिकोट शाखाको लागि केही र लुम्बिनी प्रदेशको रोल्पा शाखा तथा उप शाखाका लागि कर्मचारीको मागेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: