
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबार तेस्रो दिन मंगलबार प्रि ओपनिङ सेसनमा नेप्से ३५.९८ अंकले बढेर २०६१.८१ बिन्दुमा उक्लिएको छ । सो सेसनमा ७० कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ ।
कुल १०२ कम्पनीको ८३ हजार ४० कित्ता सेयर ३ करोड ७७ लाख ९७ हजार ३७८ रुपैंयामा किनबेच भएका छन् । कुल १०२ कम्पनीमध्ये १८ कम्पनीको सेयर मूल्य घटेको छ भने १४ कम्पनीको स्थिर रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्