×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट इन्स्योरेन्सले माग्यो विभिन्न पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

PRIME CA

एभरेष्ट इन्स्योरेन्सले माग्यो विभिन्न पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

१८ आश्विन २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले जुनियर टेक्निकल असिस्टेन्टका लागि केही, एग्रिकल्चर, लाइभस्टक र भेटनरीमा अफिसरलेभका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
यस्तै हेड लेगलका लागि केही संख्यामा अफिसर, सिनियर अफिसरका लागि रि इन्स्योरेन्स डिपार्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: