×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

७ वटै प्रदेशमा सिभिल बैंकका यी शाखाले दशैँ विदामा पनि सेवा दिने, तपाईंको पायक पर्ने ठाउँ कहाँ ? (सूचीसहित)

PRIME CA

७ वटै प्रदेशमा सिभिल बैंकका यी शाखाले दशैँ विदामा पनि सेवा दिने, तपाईंको पायक पर्ने ठाउँ कहाँ ? (सूचीसहित)

१९ आश्विन २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सिभिल बैंकले दशैँ विदामा पनि सेवा दिने भएको छ । बैंकले सूचना जारी गर्दै दशैँ विदामा ७ वटै प्रदेशमा खुला रहने काउन्टरको सूची सार्वजनिक गरेको हो ।
बैंकका अनुसार घटस्थापना, फूलपाती, अष्टमी, नवमी, दशमी, र एकादशीको दिन बैंकका विभिन्न शाखा खुला रहने भएका हुन् ।
हेर्नुहोस् खुला रहने काउन्टरको सूची :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: