Skip to content
LAXMI SUNRISE BANK

एनपिएल-३: विराटनगरलाई चितवन राइनोजले दियो १५८ रनको टार्गेट

अर्थ सरोकार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो दिनको पहिलो खेलको फर्ट इनिङ्ग सकिएको छ ।

टस हारेर ब्याटिङ गरेको चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको टार्गेट दिएको छ । चितवनले कुल २० ओभरको समाप्तीमा ३ विकेट गुमाउँदै १५७ रन बनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK