
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । डिशहोम रियालिटि टिभीमा ट्यालेन्ट शो ‘कलाको मेला’ सुरु भएको छ । मानिसहरुमा लुकेको कला प्रष्फुटन गर्ने उद्देश्यले आइतबार माघ ४ गतेदेखि डिशहोमको रियालिटि टिभी-च्यानल नं. १०२ मा रियालिटि शो ‘कलाको मेला’ सुरु भएको हो ।
हरेक हप्ता आइतबार साँझ ७ः३० बजे प्रसारण हुने यो ट्यालेन्ट शो १८ एपिसोडको हुने भएको छ । कलाकारहरुले प्रस्तुत गर्ने कलाको मूल्यांकन गर्ने काम निर्णायक मण्डलले गर्ने भएको छ । डिश मिडिया नेटवर्कको प्रस्तुती यस कार्यक्रमबाट अवसरको अभावमा आफ्नो कला देखाउन नपाएकाहरुलाई राम्रो अवसर हुने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्