काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको वार्षिक साधारणसभा कात्तिक १६ गते हुने भएको छ । कम्पनीको अघिल्लो आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारणसभा कात्तिक १६ गते हुने भएको हो । सभामा सञ्चालक समितिले गत चैतमा घोषणा गरेको २५ प्रतिशत लाभांश पेश हुने भएको छ । कम्पनीले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश दिन लागेको हो ।
सभा जुम एप्लिकेसनमार्फत भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुने भएको छ । सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जसकारण कात्तिक १ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्