×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१७.८९% लाभांश पारित गर्न सानिमा बैंकले बोलायो कात्तिक १४ गते वार्षिक साधारणसभा, बुक क्लोज कहिले ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

१७.८९% लाभांश पारित गर्न सानिमा बैंकले बोलायो कात्तिक १४ गते वार्षिक साधारणसभा, बुक क्लोज कहिले ? (विवरणसहित)

Artha Sarokar

२४ आश्विन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सानिमा बैंक लिमिटेडले लाभांश पारित गर्न कात्तिक १४ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले सभा आम्रपालि ब्यांकेट, बालुवाटारमा बिहान ११ बजेदेखि बोलाएको हो ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको १७% बोनस सेयर र कर प्रयोजनको लागि ०.८९% नगद लाभांश वितरण गर्ने मुख्य एजेन्डा रहेको छ । यस्तै मर्ज तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नेलगायतका एजेन्डा छन् ।
सानिमाले सभाको लागि कात्तिक ७ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार कात्तिक ६ गतेसम्म कायम सेयरधनीले उक्त लाभांश पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी