काठमाडौं । सोल्टी होटल लिमिटेडको ४७औँ वार्षिक साधारणसभा मंसिर २८ गते हुने भएको छ । कम्पनीको सभा बिहान ११ बजे रजिष्टर्ड कार्यालय ताहाचलमा हुने भएको हो । कम्पनीले यस वर्ष सेयरधनीलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।
सभाको लागि कम्पनीले मंसिर ६ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जसअनुसार मंसिर ५ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्