×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैंमा हिमालयन बैंकले कुन-कुन शाखाबाट दिँदैछ सेवा ? (सूचनासहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

दशैंमा हिमालयन बैंकले कुन-कुन शाखाबाट दिँदैछ सेवा ? (सूचनासहित)

Artha Sarokar

२४ आश्विन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हिमालयन बैंकले पनि दशैंलाई लक्षित गर्दै दशैं काउन्टर खोल्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै असोज २६ र २७ काठमाडौंको ठमेलको काउन्टर खोल्ने जनाएको हो ।
उक्तकाउन्टर बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुल्ने बैंकले जनाएको छ । यस्तै बैंकले असोज ३१ गते बैंकको दमक शाखा बिहान १० बजेदेखि ३ बजेसम्म खुला रहेने जानकारी दिएको छ ।
साथै यस बैंकले कात्तिक २८ गते लक्ष्मीपुजाको दिन ठमेला शाखा बिहान १० जेदेखि १ बजेसम्म खुला रहने जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी