×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकको भ्याकेन्सीमा आवेदन दिने मंगलबारसहित ३ दिन बाँकी

PRIME CA

सानिमा बैंकको भ्याकेन्सीमा आवेदन दिने मंगलबारसहित ३ दिन बाँकी

२ कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सानिमा बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले इन्फरमेसन सेक्युरिटि एनलाइटिकका लागि सिनियर असिस्टेन्टदेखि अफिसरसम्मका केही, टेक्निकल सर्पोट अफिसरका लागि सिनियर असिस्टेन्टदेखि अफिसरसम्मका केही, ट्रेड फाइनान्सका लागि सिनियर अफिसरदेखि ज्नियर अफिसरका लागि केही, असिस्टेन्ट आइटी सर्पोटका लागि असिस्टेन्टदेखि सिनियर असिस्टेन्टसम्मका केही संख्यामा कर्मचारीको माग गरेको हो ।
बैंकले हेड अफिसरका लागि विभिन्न डिपार्टमा कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले कार्तिक ४ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: