काठमाडौं । लक्ष्मी बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मुद्दति निक्षेपमा एनआइसी एशिया बैंक नजिकको ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले ३ देखि ६ महिने अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.०५ प्रतिशत कायम गरेको छ भने ६ महिनादेखि २ वर्ष अवधिको मुद्दति निक्षेपको ब्याजदर पनि ११ दशमलव ०५ प्रतिशत नै कायम गरिएको छ ।
यही दर र शर्त संस्थागत मुद्दति निक्षेपका लागिसमेत तोकिएको छ । बैंकले बचतमा अधिकतम ६ दशमलव ५ प्रतिशत ब्याजदर तोकेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्