×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रैराङ हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन, कात्तिक १७ गते हुँदैछ साधारणसभा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

रैराङ हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन, कात्तिक १७ गते हुँदैछ साधारणसभा

Artha Sarokar

३ कार्तिक २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । रैराङ हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ । कम्पनीले बिहीबार कात्तिक ४ गते बुक क्लोज गर्ने भएकाले आजसम्म लाभांश सुरक्षित गर्न पाइने भएको हो । रैराङले यसपटक सेयरधनीलाई १२.६% नगद लाभांश वितरण गर्ने भएको छ ।
यता कम्पनीले सो लाभांश पारित गर्न कात्तिक १७ गते साधारणसभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय थापाथली, काठमाडौंमा जुम माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ भने सभामा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीमा गाभिने विशेष प्रस्ताव कम्पनीले पेश गर्दैछ । यस्तै गत आर्थिक वर्षको नाफाबाट १२.६% नगद लाभांश वितरण गर्नेलगायतका एजेन्डा पनि छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी