×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकले ९ प्रतिशत ब्याजदरमा ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने, धितोपत्र बोर्डले दियो अनुमति…!

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिभिल बैंकले ९ प्रतिशत ब्याजदरमा ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने, धितोपत्र बोर्डले दियो अनुमति…!

Artha Sarokar

३ कार्तिक २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिभिल बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न अनुमति पाएको छ । बोर्डले बैंकलाई १ हजार रुपैयाँ दरको ३० लाख कित्ता ‘९% सिभिल बैंक डिबेन्चर २०८८’ जारी गर्न अनुमति दिएको हो ।
बैंकले ३० लाख कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्टयाएको छ भने बाँकी १८ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । सिभिलले ऋणपत्र निष्कासनका लागि लक्ष्मी क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक तोकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी