×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

न्यून तरलताको संकट टार्न १० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्दै नेपाल राष्ट्र बैंक, बिहिबारनै बैंकिङ प्रणालीमा पठाउने तयारी

PRIME CA

न्यून तरलताको संकट टार्न १० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्दै नेपाल राष्ट्र बैंक, बिहिबारनै बैंकिङ प्रणालीमा पठाउने तयारी

अर्थ सरोकार

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंकिङ प्रणालीमा तरलताको अभाव भएपछि राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्न लागेको हो  । राष्ट्र बैंकले आज बिहिबाउक्त रिपोको बोलकबोल गर्नेछ ।
रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो ३ बजेसम्म बिडिङ गर्नुपर्नेछ । राष्ट्र बैंकले ७ दिनका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुलाई रिपो जारी गर्न लागेको हो । यो रिपो कात्तिक ११ गते परिपक्क हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: