काठमाडौं । अपि पावर कम्पनी र नेपाल फाइनान्सले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । अपि पावरले १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको हो भने नेपाल फाइनान्सले १ बराबर शून्य दशमलव ७० को अनुपातमा ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको हो ।
यस्तै अपिले असोज २५ गते र नेपाल फाइनान्सले कात्तिक १ गते बोर्डमा निवेदन दिएका हुन् ।नेपाल फाइनान्सको हकप्रद सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ भने अपि पावर कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्