Skip to content
LAXMI SUNRISE BANK

बैंक अफ काठमाण्डू लिमिटेडले प्रस्ताव गर्यो १४% लाभांश, १०% बोनस सेयर र ४% नगद बाड्ने निर्णय (विवरणसहित)

अर्थ सरोकार

काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्ना सेयरधनीहरुका लागि कुल १४% लाभांश प्रस्ताव गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले १०% बोनस सेयर र ४% नगद गरी कुल १४% लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंक अफ काठमान्डूको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउनेछन् ।
 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK