काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले एरिया ब्रान्च म्यानेजरका लागि ७ जना र बान्च इन्चार्जका लागि ३८ जना कर्मचारीको माग गरेको हो ।
कम्पनीले ब्रान्च म्यानेजर र बान्च इन्चार्जका लागि प्रदेश नं १ का लागि १० जना ,प्रदेश न. २ का लागि ५ जना, बागमति प्रदेशका लागि १० जना, गण्डकी प्रदेशका लागि ४ जना,लुम्बिनी प्रदेशका लागि ८ जना,कर्णाली प्रदेशका लागि ३ जना र सुदुर पश्चिम प्रदेशका लागि ५ जना कर्मचारीको माग गरेको छ ।
साथै कम्पनीले प्रदेश नं २, ३ र ४ का लागि सेल्स एक्जुकेटिभ अफिसर असिस्टेन्टका लागि २० जना कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेकाले कार्तिक २४ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्